जनक पाध्या

Office head (डिभिजन प्रमुख)

जनक पाध्या

9858480345

dfoachham7@gmail.com

विमल चन्द

Information Officer (अधिकृत)

विमल चन्द

9846260209

numik.chand4@gmail.com

About Us

ऐतिहासिक पृष्ठभूमि प्राचीनतम नेपालको इतिहास सगसगै अछाम जिल्लाको इतिहास पनि जोडिएको छ । नेपालको सदरपश्चिम प्रदेश अन्तर्गतको सेती अंचलको पहाडी जिल्लाको रुपमा रहेको अछाम जिल्लाको ऐतिहासिक एवं सांस्कृतिक दृष्टिकोणले धेरै ठूलो महत्व रहेको छ प्राचीनकालमा हालको अछामलाई "नौखवा" को नामले चिनिन्थ्यो नौखुवाको अर्थ नौवटा खण्डहरु भन्ने बुझिन्छ । त्यस समयमा अछामलाई विभिन्न नौवटा खण्डहरुमा विभाजन गरी ससाना राज्यहरु संचालनमा रहेका थिए नेपालको एकिकरणको समयमा अछाम बाईसे राज्य समूहको एउटा एकाई सदस्यको रुपमा रहेको चियो कर्णाली प्रदेशमा नागराजवशीय मल्लहरुले शासन गर्नुपूर्व अछाममा पालहरुले शासन गरेका थिए ।त्यसपछि मल्लहरुको शासनकालमा अछाममा सभ्यताको विकास भएको थियो । तत्पश्चात उनिहरुको शक्ति कम हुँदैजादा कर्णाली र गण्डकी प्रदेशमा स-साना राज्यहरुको उदय हुनेक्रममा अछाम पनि स्वतन्त्र हिन्दु राज्यको रुपमा स्थापना भएको थियो अछाम क्षेत्र मध्यकालमा विकसित भएको खस सभ्यताको उदगम स्थलको रुपमा रहेको थियो ।

See More

Legal documents
Title Download
मन्त्रिपरिषदबाट गरिएका नीतिगत निर्णयहरू
मन्त्रालयको नीतिगत निर्णयहरू
See More
Title Download
सुदूरपश्‍चि प्रदेश वन नियमावली, २०७८
सुदूरपश्‍चिम प्रदेश पर्यटन ऐन, २०७७
सुदूरपश्‍चिम प्रदेश वन ऐन, २०७७
वन, वन्यजन्तु, वातावरण भू तथा जलाधार व्यवस्थापन र वन अनुसन्धान तथा सर्भेक्षण तर्फको वार्षक कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७८।०७९
पर्यटनसँग सम्बन्धित स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन कार्यविधि,२०७८।०७९
प्रदेश उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्धि वार्षिक कार्यक्रम संचालन तथा कार्यान्वयन कार्यविधि, २०७८।०७९
सुदूरपश्‍चिम प्रदेश वातावरण संरक्षण ऐन, २०७७
बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति (गठन) आदेश, २०७७
बैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति (गठन) आदेश, २०७७
रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति (गठन) आदेश, २०७६
See More
Title Download
See More
Title Download
See More
Notices
Title Download
झ्याउ संकलन समबन्धी सूचना
सुदूरपश्‍चिम प्रदेश भित्र चुनढुङ्गाको प्रचुरता र उपयोगिता सम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदन
Call for Bachelor's & Master's Thesis Research Proposals
See More
See More